IME Life

लाभांश पारितसँगै डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न, तीन सञ्चालक निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा सम्पन्न भएउको छ । सभा हिजो शनिवार चितवनमा सम्पन्न भएको हो ।

सभाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१ दशमलव शून्य ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Prabhu
Crest

सभाले शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले उक्त विषय राष्ट्र बैंकलाई जानकारी दिने प्रस्ताव पारत गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा रीता पौडेल,रमेश कुमार रघुवंशी र बासुप्रसाद उपाध्याय निर्विरोध निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ भने आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS