IME Life
Beema Board

एचआईडिसिएलको हकप्रद २२५ रुपैयाँसम्म बोलकबोल गर्नेले पाए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एचआईडिसिएलको नविकेको हकप्रद शेयर २२५ रुपैयाँभन्दा माथिको लागि बोलकबोल गर्नेहरुले प्राप्त गरेका छन् । बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको नविकेको हकप्रद शेयर बोलकबोल आह्वान गर्दा कट अफ मूल्य २२५ रुपैयाँ कायम भएको छ ।

कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म नविकेको संस्थापक समुहको तीन करोड ३० लाख कित्ता र सर्वसाधारण समुहको ३२ लाख २९ हजार ७९४ कित्ता शेयरका लागि बोलकबोल आह्वान गरेको थियो । सर्वसाधारण समुहको लागि आवेदन परेता पनि संस्थापक समुहको लागि भने प्रयाप्त आवेदन नपरेको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ३१३ रुपैयाँ रहेको छ । बजार लगातार घट्दो क्रममा रहेकाले कम्पनीले बोलकबोल आह्वान गर्दा धेरै कममा बोलकबोल भएको छ । उक्त बोलकबोल गरिएको शेयर पनि दोस्रो बजारमा सूचिकृत हुन अझै लामो समय लाग्नेछ । यदि बजार घटिरहने र शेयर सूचिकृत हुन समय लाग्यो भने उनिहरु थप घाटामा हुने छन् । हकप्रद शेयर निष्काशन गर्नु अगाडी उचालिएको एचआइडिसिएलको शेयर हकप्रद निष्काशन पछि लगातार तल झरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS