IME Life
Beema Board

सुर्या लाइफद्धारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सुखड शाखाको आयोजानामा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम वाशिश्टा होटेल सुखडमा सम्पन्न भएको हो । बीमा व्यावसाय अभिबृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सुर्या लाइफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश प्रमुख जगदीश प्रसाद भट्ट, एरिया ब्रान्च मेनेजर रबिद्र हमालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा आथिृक वर्ष २०७७/७८ मा सुखाड शाखाबाट सेल्फ बिजिनेस तर्फ प्रथम स्थान राजेश चौधरी द्धितिय हेम राज चौधरी र तृतीय स्थान प्राप्त गर्ने दिपेन्द्र बहादुर रावल लाई सम्मानित गरिएको जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा सुखड शाखाबाट समुह बिजिनेस तर्फ प्रथम स्थान राजेश चौधरी द्धितिय लाल बहादुर धामी र तृतीय स्थान प्राप्त गर्ने भागरथि कुमारी भट्टराई सम्मानित भएका हुन् ।

कम्पनी तथा बीमा व्यावसाय वृद्धि तथा बीमा जनचेतना जगाउन अभिकर्ताको मुख्य भुमिका रहेको सुखड शाखाका शाखा प्रमुख धन सिंह धामीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS