IME Life
Beema Board

आजसम्म शेयर किन्नेले सिटिजन्स बैंकको १६ प्रतिशत लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि असोज २२ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण असोज २१ गते सार्वजनिक बिदा भएकाले आजसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ दशमलव ९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश )लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS