IME Life
Beema Board

सानिमा लाइफद्धारा दुई मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दुई मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कोरोनाका कारण मृत्यु भएका एक र आत्महत्या गरेर मृत्यु भएका एक जना गरी दुई जनालाई मृत्यु दाबि भुक्तानी गरेको हो ।

कम्पनीको इलाम शाखाले कोरानाले मृत्यु भएका इलाम नगरपालिकाका मनिषा तामाङ र आत्महत्या गरेर मृत्यु भएका इलाम नगरपालिकाकै कपिल मल्लिको परिवारलाई मृत्यु दाबि भुक्तानी गरेको हो ।

Prabhu
Crest

कम्पनीको उक्त शाखाले मृतक कपिल मल्लिकका श्रीमती रञ्जु डोमलाई ४२ हजार ६ सय ६६ रुपैंयाँ २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो भने मनिषा तामाङका श्रीमान कुमार तामाङ्गलाई २० लाख ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

उक्त रकम बराबरको चेक जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनि बर्देवाले हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख बरालले मानिसको भौतिक शरिर नभएपनि यस बिमा बापत प्राप्त रकमले भौतिक क्षती कम गर्न नसकेपनि यसले परिवारको आर्थिक भार माथिको भार कम गर्न राहात मिल्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS