IME Life
Beema Board

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीद्धारा पुरानो लाभांश लिन आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । यस कम्पनी र यस कम्पनीसँग मर्जर भइ आएको (साविकको एभरेष्ट फाइनान्स) ले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको हो ।

कम्पनीले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष भन्दा बढी अवधिका लाभांश शेयरधनीले बुझिलिन नआएकाले आफ्नो परिचयपत्र सहित लाभांश लिन आग्रह गरेको हो ।

Prabhu
Crest

शेयरधनीहरुले उक्त लाभांश सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा सम्पर्क गरी बुझिलिन सक्ने छन् ।

उक्त समयभित्र लाभांश लिन शेयरधनी नआएमा कम्पनी ऐन २०६३ को दफा १८३ (६) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS