IME Life
Beema Board

ज्योति लाइफद्धारा ५४ लाख ५८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर शाखामा बीमा गराएकी तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको मृत्युपछि उनको परिवारलाई बीमा रकम प्रदान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको आयोजना गरि बीमा वापतको ५४ लाख ५८ हजार ३ सय ३३ रुपैँया ३३ पैसा प्रदान गरिएको हो । उक्त रकम बराबरको चेक मृतकका श्रीमान रोमकान्त पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

उक्त रकम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, ज्योति लाइफका क्षेत्रीय प्रमुख मोहन पुरी , तुलसीपुर शाखाका प्रमुख कमल सिं खड्काले प्रदान गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS