IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २,६९८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको कारोबार भएको छ । कम्पनीले ४० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन डिस्टिलरीको २२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १७ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS