SKIP THIS

GBIME
IME Life
Beema Board

बूढानीलकण्ठ नगरपालिकामा बीमा समिति, बीमा प्रवर्द्धनको लागि स्थानीय तहले सदैव सहयोग गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले बूढानीलकण्ड नगरपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिले स्थानिय तहमा बीमा समिति कार्यक्रम अन्तर्गत हिजो स्थानीय निकायका पदाधिकारीहरु सँग अन्तर्क्रिया गरेको हो ।

Prabhu
Crest

कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर, जील्ला पशु सेवा विभागका उप महानिर्देशक, वडा अध्यक्ष तथा जननिर्वाचित प्रतिनिधिहरु लगायत सर्वसाधारणको उपस्थिति थियो । छलफल कार्यक्रममा ८० जना भन्दा धेरैको सहभागिता थियो ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशिल देव सुवेदीले बीमा सम्बन्धी प्रस्तुतिकरण दिएका थिए । उनले बीमा सम्बन्धी समस्या, समाधानका उपाय, बीमाको हालको अवस्था, बीमामा स्थानीय निकायले खेल्न सक्ने भुमिकाको विषयमा प्रकाश पारेका थिए ।

नगर प्रमुख उद्दव खरेलले बीमा सम्बन्धमा समितिले बीमा कम्पनी र बीमित सबैले मिलेर काम गर्नु पर्ने र बीमा प्रवर्द्धनको लागि स्थानीय तहले सदैव सहयोग गर्ने बताएका थिए । उनले बीमालाई अनिवार्य गर्नु पर्ने धारणा व्यक्त गरेका थिए। समितिका निर्देशक सुवेदीले कार्यक्रममा उठेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS