IME Life
Beema Board

शेयर बजार नेप्से परिसूचक ७६ अंकले घट्यो, सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक ७६ दशमलव ६५ अंकले घटेर २,८१२ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज पनि सबै उपसूचक घटेका छन् । हिजो पनि शेयर बजार नेप्से परिसूचक घटेको थियो ।

आज २ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२९ वटा कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडि हाइड्रोपावर कम्पनीको २८ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको २५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनी डिबेञ्चरका इकाईधनीले १ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । सानिमा बैंक लिमिटेड कम्पनी डिबेञ्चरका इकाईधनीले ० दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १७ प्रतिशतले गुमाएका छन् । श्री इन्भेष्टमेन्टका लगानीकर्ताले ७ दशमलव १८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS