IME Life
Beema Board

नेपाल पुनर्बीमाको सञ्चालकबाट डिल्लीराज अर्यालको राजिनामा स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डिल्लीराज अर्यालले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । उनले भदौ भदौ २७ गते सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनको राजिनामालाई हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

सरकारले अर्याललाई केहि समय अगाडि मन्त्रालय तानेको थियो । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख शेयरधनी राष्ट्रिय बीमा कम्पनीमा आफु नरहेको भन्दै उनले सञ्चालक सदश्यको रुपमा निरन्तरता दिन नसक्ने कारण खुलाइ राजिनामा दिएका थिए ।

Prabhu
Crest

नेपाल पुनर्बीमामा नेपाल सरकार सहित केहि बीमा कम्पनी, व्यवसायिक घराना सहित सर्वसाधारणको लगानी रहेको छ । यदि मन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा स्वीकार गरेको भए उनले राजिनामा दिनु पर्दैन थियो ।

025635e73ec034f5d2edc52451cdd35d

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS