IME Life
Beema Board

भिष्मराज ढुङ्गाना निलम्बनमा परे सँगै बोर्डको कार्यवाहक अध्यक्षमा निरज गिरी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । गिरीलाई अध्यक्षको नियमित काम कारबाही सञ्चालका लागि पत्र पठाएको छ ।

सर्वोत्तम सिमेन्टमा इन्साइड्र ट्रेडिङ गरेको आरोपमा मन्त्रालयले अध्यक्ष भिष्मराज ढुङ्गानालाई निलम्बन गरेको छ । पुर्व न्यायाधिसको संयोजकत्वमा छानविन समिति गठन गर्दै उनलाई निलम्बन गरिएको हो । उनि निलम्बनमा परे सँगै अध्यक्षको नियमित काम कारबाही नै रोकिने भए पछि कार्यकारी निर्देशक गिरीलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS