IME Life
Beema Board

मञ्जुश्री फाइनान्सले संचालनमा ल्यायो एकैसाथ ४ नयाँ शाखा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्स कम्पनीले आफ्नो बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवाबाट कारोबार सुरु गरेको हो । कम्पनीका अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले उक्त शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

Prabhu
Crest

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान,पोखरा र विरगञ्जमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले विप्रेषण, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS