SKIP THIS

GBIME
IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ०२ अंकले घटेर २,८७६ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज २० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ८ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS