IME Life
Beema Board

बीमा समितिले टिकापुर नगरपालिकामा गर्यो जनचेतनामुलक कार्यक्रम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले टिकापुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । टिकापुर नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको समितिका उप निर्देशक विरोध भट्टले जानकारी दिए ।

Prabhu
Crest

कार्यक्रममा समितिका उप निर्देशक भट्ट सहित सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै नगरपालिका मेयर, उपमेयर, जन प्रतिनिधिहरु, शिक्षक, स्थानीय तहमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालय प्रमुखहरु, किसान, उद्योगी, व्यापारी लगायतको सहभागिता थियो ।

कार्यक्रमका सहभागीहरुले विदेशी बीमा कम्पनीहरुले नेपालबाट नाफा गरेर विदेश लगिरहेको भन्दै यसका लागि केहि गर्न समितिलाई अनुरोध गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS