SKIP THIS

GBIME
IME Life
Beema Board

आज फेरी घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार सुन तोलामा ७ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बुधबारका छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार २ सय रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS