IME Life
Beema Board

नबिल इक्वीटी फण्डको ४० प्रतिशत प्रतिफल घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७७/ ७८ का लागि आफ्ना इकाईधनीहरुलाई ४० प्रतिशत प्रतिफल दिने भएको छ । नविल इन्भेष्टमेन्ट बैंकिङको हिजो बसेको संचालक समितिको बैंठकले यस वर्ष करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

आर्थिक वर्ष ०७७/७८ को लागि इकाईधनीहरुलाई करसमेत गरी ५० करोड बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS