SKIP THIS

GBIME
IME Life
Beema Board

गरिमा विकास बैंकका ग्राहकले ल्याण्डमार्क होटल्समा विशेष छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा विशेष छुट पाउने भएका छन् । आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि बैंकले ल्याण्डमार्कसँग सम्झौता गरेको छ ।

बैंकले ल्याण्डमार्कसँग डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशतको छुट साथै अन्य सेवा सुविधाहरुमा छुटको लागि सम्झौता गरेको जनाएको छ ।

Prabhu
Crest

सम्झौता अनुसार बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने छन् ।

हाल बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS