IME Life

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले कर्मचारीको माग गरेको छ । प्रतिष्ठानले बढुवाद्वारा र आन्तरिक एवं खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

प्रतिष्ठानले कार्यक्षमताको मूल्यांकनद्वारा २ जना वरिष्ठ अध्ययन निर्देशक र अध्ययन उपनिर्देशक तथा आन्तरिक प्रतियोगिताद्वारा अध्ययन निर्देशक १ जना, प्रशासकीय तथा वित्तीय उपनिर्देशक १ जनाका साथै प्रशासकीय तथा वित्तीय अधिकृत १ जना माग गरेको छ ।

Prabhu
Crest

त्यसैगरी खुला प्रतियोगितात्मक परिक्षाद्वारा अध्ययन उपनिर्देशक १ जना, अध्ययन उपनिर्देशक १ जना महिला, प्रशिक्षण तथा अनुसन्धान अधिकृत २ जना, प्रशिक्षण तथा अनुसन्धान अधिकृत समावेशीबाट १ जना, प्रशासकीय तथा वित्तीय अधिकृत समावेशीबाट १ जना । प्रशासकीय तथा वित्तीय अधिकृत मधेशीबाट १ जना तथा वरिष्ठ सहायक दलितबाट १ जना गरी जम्मा ८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले असोज ७ गतेसम्म आवेदन दिनुपर्नेछ भने डबल दस्तुर तिरेर असोज १४ गतेसम्म् आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS