IME Life

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो बिक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज २० अर्ब रुपैयाँको रिपो बोलकबोल गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो भदौ २४ गते परिपक्क हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS