IME Life
Beema Board

मेरो किसानको चौथो आउटलेट टोखामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेरो किसानले टोखा रोडमा पनि आउटलेट संचालनमा ल्याएको छ । टोखा रोडमा संचालनमा ल्याएको आउटलेट चौथो हो । उक्त आउटलेटको उद्धघाटन गायक प्रकाश सपुतले गरेका हुन् ।

मेरो किसानले अनलाइन मार्फत उपत्यकाको विभिन्न स्थानमा तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ । भारतको प्रख्यात सप्लाइ चेन तथा टेक कम्पनी निन्जाकार्टबाट प्रेरित भएर २०७६ चैतदेखि मेरो किसान प्लाटफर्म संचालनमा ल्याएको थियो ।

Prabhu
Crest

मेरो किसानले सुरुवातमा बिजनेस ट बिजनेस (बीटूबी) मोडलबाट तरकारी तथा फलफुल बिक्री गर्ने योजना बनाएको थियो । हाल बीटूबी मोडल अन्तर्गत कम्पनीले काठमाडौं उपत्यकाका विभिन्न रेष्टुरेन्ट, तरकारी पसल लगायतमा तरकारी तथा फलफुल डेलिभरी गर्दै आएको छ ।

कम्पनीले नेपालका विभिन्न जिल्लाहरुमा पाइने तरकारी तथा फलफुलजन्य स्थानीय उत्पादनहरु काठमाडौं ल्याएर बिक्री गर्छ । कम्पनीले आफ्नै कृषि फार्म पनि सञ्चालन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS