IME Life
Beema Board

मिर्मिरे लघुवित्तले दियो शाखा प्रमुखहरुलाई एक्सल तालिम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शाखाका कर्मचारीहरुलाई तथ्याङ्क विश्लेषण गर्न सिकाउने उद्देश्यले एक्सल तालिम दिएको छ । क्षेत्रगत रुपमा शाखाका व्यवस्थापक तथा कर्मचारीहरुलाई तथ्याङ्क विश्लेषण गरि व्यवसाय प्रवद्र्धन गर्न सहज होस भन्ने उद्देश्यले वेबिनार मार्फत भर्चुअल तालिम दिइएको हो ।

अघिल्लो साता संस्थाको इटहरी क्षेत्रीय कार्यालय अन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको थियो भने यस साता भरतपुर क्षेत्र तथा बनेपा ब्लक अन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको हो ।

Prabhu
Crest

आगामी साता भने बौनिया क्षेत्रका शाखा प्रमुखहरुलाई तालिम दिइने संस्थाका सूचना प्रविधि विभाग प्रमुख इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्षको शुरुवातमै संस्थाले यस सबै शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम दिइसकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS