SKIP THIS

GBIME
IME Life
Beema Board

सानिमा म्युचुअल फण्डका दुई योजनाले घोषणा गरे प्रतिफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले प्रतिफल घोषणा गरेका छन् । सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले आफ्ना इकाईधनीलाई आर्थिक वर्ष २०७७ /७८ को मुनाफाबाट प्रतिफल घोषणा गरेका हुन् । फण्डको भदौ १५ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सानिमा इक्विटी फण्डले करसहित ३३ प्रतिशत नगद लाभांश र सानिमा लार्ज क्याप फण्डले करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS