IME Life
Beema Board

सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको छ । फण्डको प्रस्तावित ५० प्रतिशत नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

कोषको अन्तिम इकाईमूल्य १८ रूपैयाँ १३ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १३ रूपैयाँ १३ पैसा कायम गरेको छ फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS