IME Life
Beema Board

सन नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले लम्कीचुहा नगरपालिका कैलाली स्थीत मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो । बीमित स्व जमान सिंह देउवाले १५ वर्षे अवधिको ५ लाख रुपैयाँ बीमाङकको बीमा गरेका थिए ।

बीमितको कोरोनका संक्रमणको कारण मृत्यु भएपछि उनको श्रीमति लक्ष्मी ठकुराठीलाई बीमाङक रकम र बोनश गरी ५ लाख ५७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS