IME Life
Beema Board

यूनियन लाइफद्वारा मृतकको परिवारलाई १३ लाख ७८ हजार दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इलाम शाखाले बीमा दाबी भुक्तानी गरेको छ । गत जेठ २ गते कोभिड १९ का कारण निधन भएका नवराज शंकरको परिवारलाई बीमा दाबी बापत १३ लाख ७८ हजार ६ सय ६८ रुपैया भुक्तानी गरेको हो ।

इलाम नगरपालिकामा आयोजित एक कार्यक्रमका विच नगर प्रमुख महेश बस्नेत तथा प्रमुख प्रशासकिय अधिकृत काली प्रसाद भूजेलले स्व. शंकरकी श्रीमति बिजु लकान्द्रीलाई चेक हस्तान्तरणर गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रमका नगर प्रमुख बस्नेतले भौतिक क्षति अतिनै असह्य भएतापनि यसरी गरिने दाबी भूक्तानीले परिवारलाई आर्थिक रुपमा मल्हमको काम गर्ने बताउदै कम्पनीलाई धन्यबाद ज्ञापन गरे । उनले बीमा आफ्नो र परिवारको लागि बचत साथसाथै सुरक्षा समेत भएकाले अनिवार्य सबैले आफ्नो क्षमताले भ्याए सम्म गर्नै पर्ने समेत बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS