IME Life
Beema Board

मुक्तिनाथ क्यापिटलको साधारण सभा आब्हान, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले १२औं वार्षिक साधारण सभा आब्हान गरेको छ । क्यापिटलको साधारण सभा असोज १ गते हुने जनाएको छ । कम्पनीले सभा होटल क्राउन इम्पेरीयल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने जनाएको छ ।

कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभाको प्रस्तावमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS