IME Life
Beema Board

यस्तो देखियो हिमाल दोलखा हाइड्रोपावरको चौथो त्रैमास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले असार मसान्तसम्म आइपुग्दा १ करोड ८८ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म १ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको गरेको थियो ।

हाल चुक्तापूँजी १ अर्ब ६० करोड रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Prabhu
Crest

गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ३२ दशमलव ८२ प्रतिशत घटेर १४ करोड ८३ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष विद्युत् विक्रीबाट २२ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आयोजना खर्च ४६ दशमलव ५९ प्रतिशतले घटेर ३ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS