IME Life
Beema Board

बैंक अफ काठमाण्डूले सञ्चालनमा ल्यायो कन्ट्याक्टलेस भिसा डेबिट कार्ड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई उत्कृष्ट सेवा–सुविधा उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात् ट्याप सुविधा भएको पीओएस मेसिनमा प्रयोग गरी भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि यो कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकले बताएको छ । हाललाई यो प्रविधिमार्फत ग्राहकले हरेक पटक २ हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

Prabhu
Crest

हाल बैंकले ९० शाखा, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS