IME Life
Beema Board

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीको लिालामी शेयरमा भोलि बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु कम्पनीले जनाएको छ ।

Prabhu
Crest

शेयर खरीद गर्न बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

आवेदकबाट परेको बोलपत्र कम्पनीले भदौ ९ गते बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा निजको प्रतिनिधिको उपस्थितीमा खोलिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS