IME Life

सिभिल लघुवित्तले माग्यो ८५ जना कर्मचारी, आवेदन दिन अब तीन दिन बाँकि

SPIL
NIC ASIA

काठमाडौं । सिभिल लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि ८५ जना कर्मचारी माग गरेको छ जनाएको छ । कम्पनीले कनिष्ठ सहायकदेखि अधिकृत तहसम्मको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । कनिष्ठ सहायक पद बाहेक सबै पदमा स्थायी नियुक्ति हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्य उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS