IME Life
Beema Board

चौथो त्रैमासमा नेशनल हाइड्रोपावरको वित्तीय अवस्था कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षशको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चौथो त्रैमासमा २ करोड २१ लाख ८२ हजार नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १ करोड ४ लाख ९६ हजार खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख रहेको छ । जगेडा कोष भने कम्पनीको ३५ करोड ५१ लाख ५६ हजार ऋणात्मक रहेको छ ।

Prabhu
Crest

अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको विद्युत् विक्री आम्दानी ५४ प्रतिशतले कमी आएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले विद्युत् विक्री बापत ५ करोड ५७ लाख ८८ हजार आम्दानी गरेकोमा गत आर्थिक वर्षमा घटेर २ करोड ५४ लाख १४ हजारमा सीमित भएको हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ० रुपैयाँ २१ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ३७ पैसा रहेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS