IME Life
Beema Board

आगामी साताको दुई दिन शेयर बजार बन्द हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आगामी साताको दुई दिन शेयर बजार बन्द हुने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने शेयर बजार आगामी साता २ दिन सार्वजनिक बिदा परेको हुनाले शेयर बजार बन्द भएको हो ।

आगामी साताको आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा परेको हुनाले २ दिन शेयर बजार बन्द हुने भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS