SKIP THIS

GBIME
IME Life
Beema Board

सनराइज बैंकले ल्यायो नारी विशेष योजना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले तिजको अवसरमा नारी विशेष योजना ल्याएको छ । बैंकले भदौ महिनाभरी विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटको ब्यवस्था गर्नका लागि यस योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलालाई आकर्षक ब्याज र पहिलो बर्षको लागि डिम्याट, मेरो शेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा निःशुल्क दिने बैेंकले जनाएको छ ।

Prabhu
Crest

साथै, भदौ महिना भरी अनलाइन खाता खोल्ने नारीहरुलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३ सय रुपैयांसम्मकोे छुट समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले नारी बचत खाता हुुने सम्पूर्ण ग्राहकहरुलाई भदौ महिनाभरी कर्जा लिदा प्रशासनिक शुल्कमा ० दशमलव २५ प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS