IME Life
Beema Board

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन जिल्ला प्रशासनको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रा लगायतका पर्वहरु मनाउदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरि परम्परागत रुपमा सांकेतिक तवर मनाउन निर्देशन दिएका छन् । चाडवर्व मनाउदा भिडभाड जन्य गतिविधि नगर्न नगराउन सर्वसाधारणका लागि अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीहरुले साउन २८ गतेदेखि भदौ ८ गतेसम्म कोभिड १९ को नियन्त्रण तथा रोकथापका लागि निषेध जारी गर्दै आएका छन् । हाल कोभिड १९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले यस अवधिमा पर्ने जाने पर्वहरुमा भिडभाड नगर्न निर्देशन दिइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS