IME Life
Beema Board

एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा सात जना संचालक नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा सात जना संचालक नियुक्त भएका छन् । कम्पनीको हिजो साउन ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट आगामी चार वर्षका लागि संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारणको तर्फबाट दुई जना र एक जना विज्ञ सञ्चालक नियुक्त भएका हुन् ।

कम्पनीको संस्थापक शेयरधनीबाट सञ्चालकहरुमा दिपक कुमार श्रेष्ठ,सुरेन्द्र कुमार गोयल,सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग रहेका नियुक्त भएका छन् । साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले दिपक कुमार श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

Prabhu
Crest

त्यस्तै, साधारण शेयरधनीमा शौरभ रुंगटा र सजल मास्के र विज्ञ सञ्चालकमा अच्युत राज सापकोटा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS