IME Life
Beema Board

नविल बैंकको ३६ लाख ४२ हजार कित्ता शेयर सुचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेमा नविल बैंकको ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता शेयर सुचिकृत भएको हो । बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गरेपछि फाइनान्सतर्फबाट आएको उक्त शेयर आज सुचिकृत गराएको हो ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १ः०.३५ को स्वापमा प्राप्ति गरेको हो । यस अनुसार युनाईटेड फाइनान्सको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् ।

Prabhu
Crest

अब आजख शेयर सुचिकृत भएसँगै साविकको युनाईटेड फाइनान्सका शेयरधनीको खातामा यी शेयर आएपछि लगनिकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS