IME Life
Beema Board

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर खरीद गन आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १९ गतेदेखि लिलामीमा आएको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले मेरो माइक्रोफाइनान्सको ८९ हजार ४३९ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडिसी लघुवित्तको ३ लाख १० हजार १६५ कित्ता शेयर पुनः लिलामीमा ल्याएको हो ।

Prabhu
Crest

शेयर खरीदका लागि बोलकबोल गर्न प्रतिकित्ता न्यूनतम मूल्य मेरो माइक्रोफाइनान्सको ५९५, रुपैयाँ, नागरिक लगानी कोषको १ हजार ४६३ रुपैयाँ र आरएमडिसी लघुवित्तको ५०६ रुपैयाँ तोकिएको छ । यी शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

शेयर खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जनाउको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS