IME Life
Beema Board

मौद्रिक नीति आज सार्वजनिक हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । सरकार परिवर्तनका कारण पछाडि धकेलिएको मौद्रिक नीति साविक भन्दा २८ दिन पछाडि आउन लागेको हो । अर्थमन्त्री जनार्दशन शर्माले बुधबार श्वेत पत्र जारी गरेका थिए । यस सँगै केहि समय अगाडि सरकारले आफ्नो नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ ।

सरकारको नीति तथा कार्यक्रम र कार्यदिशालाई केन्द्रमा राख्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो । आज विहाना नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक रहेको छ । उक्त बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिए सँगै दिउसो गभर्नर महा प्रसाद अधिकारीले सार्वजनिक गर्ने छन् । मौद्रिक नीतिले कोभिड १९ का कारण प्रभावित ऋणीलाई केहि राहात प्रदान गर्ने जनाइएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS