IME Life
Beema Board

शेयरधनीलाई पुरानो लाभांश लिन सेञ्चुरी बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सेञ्चुरी बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले प्राप्ति गरेका अन्य कम्पनीहरुले विगतका विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश लिन शेयरधनीलाई आग्रह गरेको हो ।

बैंकले विगतका वर्षहरुमा प्राप्ति गरेको अरनिको डेभलपमेण्ट बैंक, इनोभेटिभ डेभलपमेण्ट बैंक,अल्पाइन डेभलपमेण्ट बैंक र सेती फाइनान्स लिमिटेड र सगरमाथा फाइनान्सको साधारण सभाबाट पारित लाभांश लिन भनेको हो ।

Prabhu
Crest

कम्पनीले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश बुझि लिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले सो अवधिमाभित्र नलिएमा सो लाभांश रकम कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जाने पनि बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS