IME Life
Beema Board

सर्वाधिक बढ्ने १० कम्पनीमध्ये ९ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढ्दा ७४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनी, रिडी हाइड्रोपावर कम्पनी, रुरु जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS