IME Life
Beema Board

पाँच वर्ष पुरानो लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित २०७०/७१ सम्मको नगद लाभांश नलिएका शेयरधनीहरुलाई बुझ लिन नआएकाले पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।

सुचना प्रकाशित भएको एक महीनाभित्र शेयर रजिष्ट्रार ग्लोब आइएमई क्यापिटल, नक्साल काठमाडौंमा सम्पर्क गरी उक्त लाभांश बुझिलिन बैंकले शेयरधनीलाई आग्रह गरेको हो । यदि एक महिनाभित्र सो लाभांश लिन नआए उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साथै, आर्थिक वर्ष २०७३/७४, २०७५/७६, २०७६/७७ को नगद लाभांश खातामा रकमान्तर भई नसकेका शेयरधनीले सम्बन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न समेत बैंकले आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS