IME Life
Beema Board

श्वेतपत्रमा बीमा क्षेत्र : बीमाको पहुँच २७ प्रतिशत मात्रै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वतपत्रमा बीमाको पहुँच २७ प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७ प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको छ भने बीमा कम्पनीहरुले बीमा कम्पनीहरुले बीमा प्रिमियम बापत एक खर्च ५३ अर्ब परिचालन गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा कुल बीमामा लघुबीमाको अनुपात ६ प्रतिशत रहेको श्वेतपत्रमा उल्लेख छ । बीमाको क्षेत्र तथा बीमा सेवाका उपकरणहरुमा पर्याप्त विविधिकरण भइनसकेका कारण साना मझौदा तथा घरेलु व्यवसायीहरुको संरक्षणको लागि आवश्यकताअनुसार लघुबीमा सेवा प्रदान गर्न सकिएको छैन ।

Prabhu
Crest

अर्थमन्त्री शर्माले अघिल्लो सरकारको पालामा भएका समग्र आर्थिक अवस्थालाई श्वेतपत्र मार्फत सार्वजनिक गरिदिएका छन् । यस भन्दा अगाडि नेकपा सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आफ्नो कार्यकाल सुरु हुने वित्तीकै श्वेतपत्र सार्वजनिक गरेका थिए । उक्त श्वेपत्रले केपि शर्मा वली प्रधानमन्त्री हुनु भन्दा अगाडिको अवस्थालाई जनाउदछ भने यो श्वेतपत्रले केपि शर्मा वलीको कार्यकालभर भएका आर्थिक क्रियाकलापलाई देखाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS