IME Life
Beema Board

सानिमा लाइफद्धारा ९३ लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीका बिमित प्रकाश पुडासैनीको असामयिक निधन भएकोमा निजको हकवाला श्रीमती सुवार्ना थापालाई ९३ लाख ५२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

उक्त रकम बराबरको चेक कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS