SKIP THIS

GBIME
IME Life
Beema Board

नेप्से ५१ अंकले बढ्यो, विकास बैंक र फाइनान्सको शेयरमा लगानीकर्ता आकर्षित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५१ दशमलव ९७ अंकले बढेर ३,१६१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज विकास बैंकको उपसूचक सबैभन्दा धेरै प्रतिशतले बढेको छ । विकास बैंकको उपसूचक ८ प्रतिशतभन्दा बढीले बढेको छ । आज १३७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भउको छ । कम्पनीको ८९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

Prabhu
Crest

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ४८ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज वेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, गुह्ेश्वरी मर्चेन्ट बैंकिङ, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS