IME Life
Beema Board

राष्ट्र बैंकले एक अर्ब २६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले एक अर्ब २६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल भदौ १ गतेदेखि २०७९ साल भदौ १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले साउन २७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई राष्ट्र बैंकमा निवेदन दिन भनेको छ ।

Prabhu
Crest

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १८ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३० लाख रुपैयाँ गरी कूल एक अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागेको बताएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS