IME Life
Beema Board

आजदेखि मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

आवेदन दिने अन्तिम दिन अपरान्ह २ बजेसम्मको अवधि कम्पनीले तय गरेको छ । कम्पनीले विद्यमान संस्थापक तथा अन्य सर्वसाधारणले आवेदन दिन सकिने गरी उक्त शेयर साउन ३२ गते सम्मका लागि विक्री खुला गरेको हो ।

Prabhu
Crest

उक्त शेयरको न्युनतम मुलय प्रतिकित्ता ५९५ रुपैयाँ तोकिएको उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ १ गते बिहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा खोलिने जानकारी कम्पनीले दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS