IME Life
Beema Board

सबैको लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज सबैको लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । स्टकका अनुसार सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १० दशमलव ५० प्रतिशत बोनश बापतको एक लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको हो ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १० दशमलव ५० प्रतिशत बोनश शेयर र ० दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS