IME Life

सुपरमाई हाइड्रोपावरको एजिएम भदौ ५ गते, आइपीओ निष्काशन प्रस्ताव पेश हुने

SPIL
NIC ASIA

काठमाडौं । सुपरमाई हाइड्रोपावर पब्लिक लिमिटेडले भदौ ५ गते आफ्नो सातौँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ११ दशमलव ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी कम्पनीले सभामा सार्वजनिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पशे गर्दैछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पेश हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS