IME Life

सञ्चालक समितिले वार्षिक नीति तथा कार्यक्रमको त्रैमासिक समिक्षा गर्नै पर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले त्रैमासिक रुपमा वार्षिक रुपमा नीति तथा कार्यक्रम र बजेटको समिक्षा गर्नु पर्ने भएको छ । सञ्चालक समितिको उक्त समिक्षालाई बीमा समितिमा पेश गर्नु पर्ने भएको छ । समितिले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेटको संचालक समितिमा त्रैमासिक रुपमा समिक्षा गरी समितिमा पेश गर्न निर्देशन दिएको हो ।

कम्पनीहरुले वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाउने गरेता पनि उनिहरु यस विषयमा अनविज्ञ हुने गरेको पाइएको छ । यसै सन्दर्भमा समितिले सम्पुर्ण कम्पनीहरुलाई वार्षिक नीति तथा कार्यक्रम र बजेटको विषयमा सञ्चालक समितिबाट त्रैमासिक रुपमा समिक्षा गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS